• अव सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार २१:३५

    काठमाडौं। सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतले स्वीकृत भएको छ।

    संसदको सार्वजनिक सुनुवाई विशेष समितिको आज मंगलवारको बैठकले उनी विरुद्ध परेका उजुरी उपर छलफल गर्दै प्रधान न्यायाधीशमा जबराको नाम स्वीकृत गर्ने निर्णय गरेको हो।

    अव सर्बोच्च अदालतको नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा हुने भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु