द्वन्द्वकालमा भएको ठुलो जनधनको क्षतिबाट पिडा मा रहेका रूकुम को जनता प्रति अहिलेको दुई तिहाई को सरकारले पुर्ण रूपमा अपमान गरेको छ पाण्डे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १८ गते, बुधबार १९:२०
पाैष १६ ।४३अाै राष्ट्रिय मेलमिलाप दिवसको अवसमा नेपाली काङ्ग्रेस रूकुम (पुर्ब )ले रुकोम कोट छिपिदह मा राखिएको कार्यक्रम केसर मान रोकाको सभापति र ने.का.केन्द्रीय सदस्य बालकृष्ण पाण्डेको को प्रमुख अतिथि मा सम्पन्न गरेको छ। सभालाई सम्बोधन गदै प्रमुख अतिथि पाण्डेले बिगत द्वन्द्वकालमा भएको ठुलो जनधनको क्षतिबाट पिडा मा रहेका रूकुम को जनता प्रति अहिलेको दुई तिहाई को ने.क.पा .को सरकारले पुर्ण रूपमा अपमान गरेको र पटकपटक सरकारमा पुगेर पनि अहिलेको सरकार उदासीन भएको बताउनु भयो ।
अब ति पिडितहरूको घाउमा मलम पटी लगाउने जिम्मेवारी नेपाली काङ्ग्रेसको को काधमा अाएको हुदा अापसी सहमति एकता र मेलमिलाप गरि एक ढिक्का भएर खरो रूपमा जनताको पक्षमा उत्तिन कार्यकताहरूलाई निदेशन दिनु भयो । कर आतंक यो सरकारले तानाशाही रुपम काम गर्दै आम नागरिको मर्म बिपरित दलिय स्वर्थमा काम गरेको आरुप लगानु भयो उत्त सभा मा भिम बहादुर खड्का सचिव नन्द बहादुर बिष्ट , लछु राम घर्ति ,महासमिति सदस्य विधाथी नेता सुर्य न्यापाने लगाएत ले आ आफ्नो धारणा राखेका थिए।२०३३ साल पौष १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र अन्य शीर्ष नेताहरु आठ वर्ष लामो निर्वाशन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउदै आएको छ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु