मन्दिरका लागि तीन आना जग्गा दान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २४ गते, मंगलवार १८:५०

रसुवा, रसुवाको बनुवा घुम्तीमा रहेको राधाकृष्ण मन्दिरका लागि गंगादेवी लामिछानेले तीन आना जग्गा दान गरेकी छिन् । रसुवाको उत्तरगया गाउँपालिका–५ की लामिछानेले मन्दिरलाई जग्गा दिएकी हुन् ।

सोमबार दानपत्र जिल्ला मालपोत कार्यालयमा बनाएर हस्तान्तरण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु