नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मित्र हाङ्ले पाए बाबू आमा हेर्नुहोस भिडियो सहित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २८ गते, शनिबार १९:३०

मित्रहाङ्गको अबको नया जीवन
मित्रहाङ्ग कुन कारण हो उन्को आमाले छोडेको त्यो त थाहा छैन उनले भन्न त सक्दैनन तर त्यो कलिलो मनसपटलमा महशुस त अबस्य होला। हजुरआमा को निगरानी मा एउटा दाम्लोमा बाधिनु पनि उस्को दोस्रो पीडा बनेको सहजै बुज्न सकिन्छ त्यो पीडा उनको हजुरामा लाई पनि कति महसुस होला तर बाद्द्यता को अगाडि के लाग्छ र त्यस्मा पनि उनी बौद्धिक अपाङ्गता कति पीडा होला देख्नेलाइ त पिडा हुन्छ स्वयम् भोग्नेलाइ कस्तो होला नजर अन्दाज गर्न कोहि कसैलाइ पनि गार्हो हुन्न। कुरा मित्र हाङ्ग लिम्बू मिक्लाजुङ्ग पाचथर निबासीको हो उनी भर्खर पाच बर्षका मात्र छन कति समय देखि उनी दाम्लोमा छन त्यो त हामिलाइ थाह छैन। अन्नपूर्ण पोस्ट मा छापिएको समाचार र AP 1 टिभी बाट प्रसारित समाचार को तार लाई समात्दै मिक्लाजुङ्गको लागि जुन मेहेनत गर्नुहुने Khushi Rai तथा वहाको समूह जस्ले आर्थिक रुपम सहयोग गर्नु भको छ त्यस्तै Utsab KC वाहाको समूह जस्ले मित्रहाङ्गको लागि आर्थिक सहायता गर्नु हुने सबै जना मिलेर आज मित्रहाङ्ग जस्लाइ दाम्लो बाट मुक्ती मिलेको छ मुक्ती को लागि मेहेनत गर्नुहुने सबैमा नया जिबन नेपाल को तर्फ बाट धन्यबाद दिन चाहान्छु किन कि नया जीवन नेपाल को काम नै यस्तै हो अब धेरै यस्ता बच्चाहरु को बिच मा नया र सबै भन्दा कान्छो छोरो को जन्म भएको छ। अब उस्ले साच्चै नै नया जीवन पाउछ उस्ले गुमेको आमा बुबा को माया र परिवार पाउछ यस्मा दुइमत छैन। अब कुरा मित्रहङ्गको हिजो मिति 2075 पुस 25 गते खुशी राई ज्यु ले बिराठनगर बाट हवाइमार्ग हुँदै काठमान्डौ को बिमनास्थल ल्याइ पुर्याउदा नया जीवन नेपाल बाट अध्यक्ष Nln Razan Khanal तथा उपाध्यक्ष Dharma Theeng Lama तथा सहयोगी मित्र जस्ले गाडी को सहयोग गर्नु भएको थियो हामी बिमानास्थल गहि उक्त बालक लाई खुशी राई ज्यु को हात बाट ग्रहण गरि अबको उस्को नया घर तथ नया परिवार सम्म ल्याएको जानकारी गराउछौ।
धेरै मित्रहाङ्ग छन यहाँ यदि यसरी नै हामी सबै जना लाग्ने हो भने गर्न नसकिने के नै हुन्छ र।

अन्त्यमा नयाँ जीवन नेपाल ले हदै सम्मको माया तथा पारिबारिक बाताबरण दिने प्रणय गर्ने वचन बद्धता ब्यक्त गर्दछु ।
सहयोग स्वरुप हाम्रो काम लाई प्रतिकृया लाइक तथा शेयर गरिदिनु होला किनकी यसरी नै धेरै मित्रहाङ्गको उद्धार हुन सक्छ।
धन्यवाद । भिडियो हेर्न को लागी यो लिन्क मा किलिक्क गर्नु होला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु