दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सागर तामाङ को अध्यक्ष मा अस्थायी शिक्षक संघर्ष समिति गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २८ गते, शनिबार १९:३३

रसुवा, पाैष २८ । अस्थायी,छुट करारमा रहेको शिक्षक हरूको भेला ले रसुवाको कालिकास्थानमा सागर तामाङ को अध्यक्ष मा १६ सदस्यीय अस्थायी शिक्षक संघर्ष समिति गठन गरेको छ। पद को जिम्मेवारी सगै रसुवा जिल्ला को पिडित शिक्षकहरूको हक हितको लागि सशत्त तरिकाले लाग्ने प्रतिबद्वता जाहेर गदै आगामी दिनहरूमा सम्पूर्ण शिक्षक हरूको सहयोग को लागि अध्यक्ष तामाङ ले अपिल गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु