एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

गजल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ५ गते, शनिबार १०:३४

नौ महीना सम्म कोखमा पाले पछी जन्म तेरो
साढे पाँच पाउन्ड रगत हाले पछी जन्म तेरो ॥

खान छोडे बोल्न छोड अनि मुस्कुराउन
बेथाले चर्को सँग गाले पछी जन्म तेरो ॥

हप्पीटलमा नर्सहरूले चुपो लाग्नुस भन्दा
चिच्चाई चिच्चाई बेथाले ढाले पछी जन्म तेरो ॥

घोचने र पोल्नेको बिच बिचमा दुखाई पनी
पाठेघरबाट बाहिर खुट्टा चाले पछी जन्म तेरो ॥

खोई के कता खसेको जस्तो अनुभव हुदै थियो
बाहीरि संसार आई तँ रून थाले पछी जन्म तेरो।।

सन्जय कुमार पुडासैनी
बेलकोटगढि नगरपालिका ८, नुवाकोट
हाल जापान टोकियोबाट ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु