एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

गजल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ५ गते, शनिबार १०:३४

नौ महीना सम्म कोखमा पाले पछी जन्म तेरो
साढे पाँच पाउन्ड रगत हाले पछी जन्म तेरो ॥

खान छोडे बोल्न छोड अनि मुस्कुराउन
बेथाले चर्को सँग गाले पछी जन्म तेरो ॥

हप्पीटलमा नर्सहरूले चुपो लाग्नुस भन्दा
चिच्चाई चिच्चाई बेथाले ढाले पछी जन्म तेरो ॥

घोचने र पोल्नेको बिच बिचमा दुखाई पनी
पाठेघरबाट बाहिर खुट्टा चाले पछी जन्म तेरो ॥

खोई के कता खसेको जस्तो अनुभव हुदै थियो
बाहीरि संसार आई तँ रून थाले पछी जन्म तेरो।।

सन्जय कुमार पुडासैनी
बेलकोटगढि नगरपालिका ८, नुवाकोट
हाल जापान टोकियोबाट ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु