नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

भूकम्पको धक्का काठमाडौंमा मा ३ दशमलव ३ रेक्टर स्केलको भूकम्प

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ८ गते, मंगलवार १३:५९

 

काठमाडौं। केही समयदेखि भूकम्पवाट शान्त भएको काठमाडौंमा आज मंगलवार विहान भूकम्पको धक्का महशुश भएको छ।काठमाडौंको थापाथली केन्द्रविन्दू भएको विहान ११ः२६ बजे भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जसको असर काठमाडौं वरपर मज्जाले भएको थियो। ठमेलमा समेत चर्को रुपमा भूकम्पको असर परेको थियो। एकक्षण त काठमाडौंवासी आतिन पनि पुगेका थिए।धेरैले खासै चाल नपाएको यो भूकम्प ३ दशमलव ३ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। यो भूकम्प पनि विसं.२०७२ साल बैशाख १२ गते गएको महाभूकम्पको पराकम्प भएको केन्द्रले भनेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु