मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

भूकम्पको धक्का काठमाडौंमा मा ३ दशमलव ३ रेक्टर स्केलको भूकम्प

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ८ गते, मंगलवार १३:५९

 

काठमाडौं। केही समयदेखि भूकम्पवाट शान्त भएको काठमाडौंमा आज मंगलवार विहान भूकम्पको धक्का महशुश भएको छ।काठमाडौंको थापाथली केन्द्रविन्दू भएको विहान ११ः२६ बजे भूकम्पको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जसको असर काठमाडौं वरपर मज्जाले भएको थियो। ठमेलमा समेत चर्को रुपमा भूकम्पको असर परेको थियो। एकक्षण त काठमाडौंवासी आतिन पनि पुगेका थिए।धेरैले खासै चाल नपाएको यो भूकम्प ३ दशमलव ३ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। यो भूकम्प पनि विसं.२०७२ साल बैशाख १२ गते गएको महाभूकम्पको पराकम्प भएको केन्द्रले भनेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु