ज्ञान सुब्बाको नयाँ गीत ‘तिम्रो याद’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ८ गते, मंगलवार २३:१५

काठमाडौं, ८ माघ  । ज्ञान सुब्बाको नयाँ गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ । गोपाल रसाइलको एरेन्ज रहेको उक्त गीतमा मोडल सुमी मोक्तान र रतेश गुरुङको अभिनय रहेको छ ।

गीतमा दिनेश सुब्बाको संगीत र प्रतिक चामलिंगको शब्द रहेको छ । सोनाम पाख्रिनको निर्देशन रहेको उक्त गीतमा उत्सब दाहालको छायाँकन ,सुसिल न्यौपानेको सम्पादन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु