
vf]8k] ahf/df lxdkft
bz/yrGb /fhdfu{cGtu{t vf]8k] ahf/df k/]sf] lxpF . zlgaf/ /flt k/]sf] ef/L lxdkftn] cj?¢ ag]sf] /fhdfu{ cfOtaf/ lbpF;f]af6 ;~rfngdf cfPsf] 5 . tl:a/ Mljgf]b l;+x lji6, a}t8L, /f;;
काठमाडौं–उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले बुधबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ । पश्चिममा पनि मौसम खुल्ने संभावना छैन । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुनेछ ।मौसमविद् श्रेष्ठका अनुसार शुक्रबारदेखि फेरि अर्को प्रणाली आउन लागेकाले देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । बुधबार दिउँसो पानी पर्ने भएकाले देशभरीकै अधिकतम तापक्रम घटेर चिसो हुने मौसमविद् समिर श्रेष्ठको भनाइ छ । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढने छ।
सम्बन्धित शीर्षकहरु