हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

काठमाडौं महानगरपालिका वडा नंबर १८ को भवन शिलान्यास 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ९ गते, बुधबार १४:५७

किशोर सेढाई ।
माघ ७, काठमाडौं । काठमाडौं महानगरपािलकाका प्रमुख विद्या सुन्दर शाक्यले आज काठमाडैं महानगरपािलकाको नरदेवीस्थित १८ नं वडाको भवन पुननिर्माणको एक समारोहबिच शिलान्यास गर्नु भयो ।
काठमाडैंको प्रसिद्ध नरदेवी आर्युवेदिक चिकित्सालयसंगै रहेको सो भवन साँघुरो रहेको र अव यसको पुननिर्माण पछि यस वडाबाट सेवाग्राहीहरुलाई सेवा दिन सहज हुने १८ नं वडाका वडाध्यक्ष न्हुक्षेकाजी महर्जनले बताउनु भयो ।
कुल ३५,४३४४३÷२० रुपैया लागत तोकिएको सो भवन आगामी वर्ष २०७६ असोज ६ गते सम्पन्न हुने वडाध्यक्ष महर्जनले बताउनु भएको छ ।यस अघि गत माघ ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले वडा नं २६ को वडा कार्यालय भवनको शिलान्यास गर्नु भएको छ । सो अवसरमा प्रखुख शाक्यले आफनो कार्यकालमा काठमाडौं महानगरपालिकाको सवै वडाको आफनै भवन बनाउने उदघोष गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु