दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मकवानपुरमा चट्याङबाट ६ जना घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १२ गते, शनिबार १०:०६

माघ ११, हेटौडा ।
मकवानपुरको बिकट गाउँ राक्सिराङ गाँउपालिका १ भुमिथुममा अपरान्ह असिना पानी सँग्रै परेको चट्याङबाट ६ जना घाईते भएका छन।

अपरान्ह ४:३० बजेको समयमा परेको चट्याङलागि राक्सिराङ गाँउपालिका १ का कमान सिहँ थिङ र उनिकी श्रीमती सुन्तली थिङ , दिपक बल र उनका श्रीमती बसन्ती बल तथा उनिहरुको १ वर्षिया छोरी पनि घाईते भएको जानकारी प्राप्त छ।

सोही स्थानको ठुलिमाया थिङ पनि चट्याङ बाट घाईते भएकी छिन् । उनिहरुलाई उपचारका लागि अहिले मनहरीबाट हेटौंडा ल्याइरहेको जानकारी प्राप्त छ ।(लालखबर)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु