सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

नेपाल भारत सम्बन्धका जन स्तरीय आयमहरू”बिषयक बिचार गोष्ठी सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १४ गते, सोमबार १६:३०

दिल्ली माघ १४ “नेपाल भारत सम्बन्धका जन स्तरीय आयमहरू”बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति भारतको आयोजना र अध्यक्ष बालकृष्ण पाण्डे को बिशेश निमन्त्रणामा १२ जना पुर्व मन्त्रीहरुको प्रतिनिधि मण्डल दिल्ली पुगेका थिए। नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी लगायत विभिन्न राजनितिक दल का पुर्व मन्त्रीहरु अन्तक्रिर्यामा सहभागी भएका छन। नेपाल भारत सम्बन्धका जनस्तरिय आयामहरु बिषयमा बिचार गोष्ठीमा नेपालका नेकपा र नेपाली काङ्ग्रेस माननीय पूर्ब सांसदहरु , नेपाली दुतावास भारतका महामहिम कार्यवाहक राजदूत भरत कुमार रेग्मी ,नेकपा केन्द्रीय सदस्य लक्षमण पन्त ,भारतीय जनता पार्टी युवा नेता विजय जोली , नेपाली जन सम्पर्क समिति केन्द्रीय अध्यक्ष बाल कृष्ण पाण्डे , प्रवासी नेपाली संघ केन्द्रीय उपाध्यक्ष सीता अधिकारी लगायतको उपस्थितिसाथै महत्त्वपूर्ण बिचार राखेका छन। बिचार गोष्ठीमा सहभागी प्रवासी नेताहरू भनाई थियोे । सता सदनमा पुगे पछि सबै प्रधानमन्त्री हरूले प्रवासी हरूको मागलाई बिसिएको गुनासो गरे।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु