बम दिदिबहिनीले भनें : ‘हामी निर्दोष हौंं, दोषी प्रमाणित गरे जेल जान तयार छौं’ -हेर्नुस् भिडियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १४ गते, सोमबार २२:१७

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु