माघ १४ गते काठमाडौ । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष न्याय परिषद् तथा न्याय सेवा आयोगका अध्यक्ष तथा सम्माननीय प्रधान न्यायधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.ज्यूबाट नेपालको संविधानको धारा १३८ बमोजिम न्याय परिषद् तथा न्याय सेवा आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेेेेदन पेश भयो ।


