पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

एबल नेपाल ट्राभल’ लाई मलेसियन एयरलाइन्सको ‘आउटस्टयान्डिङ सेल्स एचिभमेन्ट’ अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १५ गते, मंगलवार ११:५९

 

काठमाडौं– ट्राभल्स क्षेत्रमा प्रतिष्ठित समूहले सञ्चालन गरिरहेको एबल नेपाल ट्राभल एण्ड टुर्सलाई मलेसियन एयरलाइन्सले सम्मान गरेको छ । एबल नेपाल ट्राभल र कान्तिपुर होलिडेजले गरेको कार्यको मुल्यांकन गर्दै मलेसियन एयरलाइन्सले ‘आउटस्टयान्डिङ सेल्स एचिभमेन्ट’ अवार्डले सम्मान गरेको हो । एबल नेपाल ट्राभल एबं कान्तिपुर होलिडेजका सञ्चालक ठाकुर ढुंगानालाई मलेसियन एयरलाइन्सले एक कार्यक्रमको आयोजना गरि अवार्ड र प्रमाणपत्र हस्तान्तरण गरेको हो । एबल नेपाललाई सन् २०१८ भरको विक्रि तथा एयरलाइन्सलाई गरेको सपोर्टको पहिचान गर्दै सम्मान गरिएको मलेसियन एयरलाइन्सले बतायो ।
‘यो अवधिमा मलेसियाको आउटबाउण्ड पर्यटनमा पनी एबल नेपाल ट्राभल्स र कान्तिपुर होलिडेज सबैभन्दा अगाडि रहेको एयरलाइन्स स्रोतले बतायो । हाम्रो सेवा,हामीले गरेको योगदान र पर्फमेन्सको कदर गर्दै अवार्ड थाप्न सफल भयकोमा संचालक ठाकुर ढुंगानाले खुशी बेक्त गरे । ढुंगानाले थपे -‘टिकट विक्रिका हिसाबले पनि हामी नम्बर एक बन्न सफल भयौ र यसैको सम्मान एयरलाइन्सले हामीलाई गरेको छ । यो खुशीको क्षणमा सबै कर्मचारी तथा सहकर्मीहरुलाई धन्यबाद भन्न चाहन्छु,’ ढुंगानाले भने । ढुंगाना कान्तिपुर होलिडेजकासमेत सञ्चालक हुन् । ढुंगाना एनआरएनए आइसिसि सदस्यसमेत हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु