युएई विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालद्वारा युएई ४ विकेटले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १८ गते, शुक्रबार २०:२७

काठमाडौं, १८ माघ । घरेलु टोली युएई विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले युएईलाई ४ विकेटले पराजित छ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु