विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

सिन्धुलीमा जिप दुर्घटना ४ जनाको मृत्यु, ८ घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २४ गते, बिहीबार १२:५८

काठमाण्डौं । माघ २४ । मध्यपहाडी लोकमार्ग अन्तगतको सिन्धुलीको फिक्कल गाँउपालीका २ चण्डीभञ्ज्याङमा केहिबेर अघि जिप दुर्घटना हुंदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बा १५ च ९४२२ नम्बरको जिप केहिबेर अघि चण्डीभञ्ज्याङमा सडक देखि २ सय मिटर तल खस्दा उक्त दुर्घटना भएको हो । घटनामा परी घाइतेहुने र मृतकको बिबरण भने आउन बाँकी छ ।सगरमाथापोस्टडटकम)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु