सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

आजको राशिफल फागुन २गते बिहीबार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २ गते, बिहीबार ११:४४

फागुन २,काठमाडौ ।सन्सारमा अशल काम गरि पुजिन्छन । यहाँ खराव गरि काम ठूला कहिन्छन । पाएपछि अशल मानी स्तुति गरिन्छ । मिलेन केहि उहिव्यक्ति खराव हुन्छ । यस्तै छआज सवको युग युग चलेको । रोपेर घाँस छर अन्न कतै फलेको । चिन्ता छ हर्दिन यहाँ रत्ति छैन शान्ति । ल्यायो नलानुछ कतै सव चित्त भ्रान्ति । राष्ट्रियता तिर भने मन छैन कत्ति । पैशा र पद तिर अघि वढ सक्ने जत्ति। कत्ति नदुःख्नु मन देश हुदा खराव । देश् मात्री भूमी तिर ध्यान सदैव राख ।।
विक्रम संवत २०७५ साल फाल्गुन २ गते बृहस्पतिबार तदनुसार २०१९ फरवरि १४ तारिख माघ शुक्ल पक्ष नवमी तिथि विहान ९ । ४३ उप्रान्त दशमी तिथि रोहिणी नक्षत्र साँझ ५ । ३१ उप्रान्त मृगशिरा नक्षत्र वैधृति योग राति २। २२ सम्म उप्रान्त विष्कुम्भ योग तैतिल करण आनन्दादि योगमा उत्पात योग चन्द्रमा वृष रासिमा भोलिविहान ५ । १० उप्रान्त मिथुन रासिमा शुभ वेला विहान ८ । १४ सम्म आज चन्द्रमा दक्षण दिशामा हरने भएकोले कामगर्दा पूर्वफर्केरगर्नु वेश यात्रा पूर्वको भएमा सिधै अन्यभएमा केहिपूर्व गएर गर्दा सहज हुनेछ समय झनखराव हुदैछ सबैले आफुसङ्गै देशलाइ सोचौ र इ मन्त्र जपौ र भनौ म र मेरो देशको रक्षा होस भनेर ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमस्तुऽस्तुते । ॐ श्रीं ह्रीं ल्कीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः
मेष
मान सम्मान मिल्नुको साथै बोलिको प्रभाव वढ्ने अरुको विस्वास जितेर नयाँ काम हात पार्न सफल हुने योग भेटघाछमा खुसि वढ्ने योग
वृष
प्रयत्न गर्दा परिणाम सकारात्क हुने योग भएकोले मनोवल आमदानिका श्रोतहरु हातपार्न सफल हुनेअरुको विस्वास आफु प्रतिरहने छ
मिथुन
बौध्दिकताले साथ नदिने हुदा अघि वढ्दा धननास हुने योग विवाद वढ्ने हुदा आटेको काममा सफलता नपाउने मन खिन्न हुनेयोग
कर्कट
अरुवाट उचित सहयोग प्राप्तभै मनग्य धनलाभ अवसर पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ वैदेशिक कार्यका अवसर हरु धेरै मिल्नेछन
सिंह
ग्रह गोचरले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने कामगर्दा सजिलै सफलता हातपर्ने समाजिक कर्यमा सम्मान पाउने योग
कन्या
भाग्यमा सुधार आउनाले काममा सफलता सोचे जस्तै हुनेर आर्थिक उन्नतिको अवसर हरु प्रस्तै पउने आफन्त हरुसङ्ग सम्वन्ध सुध्रने मनप्रसन्न हुनेयोग
तुला
विहानै अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए असजिलो हुने यात्रामा संकट स्वास्थामा बाधा काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग
बृश्चिक
परिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्षपुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभभै मन प्रसन्न हुने योग व्यापारमा लाभ मिल्नुको साथै यात्राको अवसर पनि मिल्ने योग
धनु
निर्णयको अभावले गरेका काम पुरा नहुने मनमा खिन्नताले बास गर्ने विस्वास गरेकाले धोकादिने पढाइमा सफलता नमिल्ने शत्रु वढ्ने रोग वढ्ने गरेका कार्यमा सफलता नपाउने योग
मकर
बुद्धिको तिव्रताले काममा सुधार आउने सन्तान हरुले लाभका लागि आफुलाइ सहयोग गर्ने शत्रु निस्कृय हुने योग सैक्षिक कार्यमा र लेखन कार्यमा ऐतिहासिक सफलता मिल्ने योग
कुम्भ
मित्र तथा परिवारिक सहयोगले मनोवल बढ्ने सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्ने नयाँ मित्रको आगमन हुने घर सवारि जोढ्ने अवसर प्राप्त हुने
मीन
तपार्इको परिश्रको अरुवाट प्रसम्सा हुने योग गरेका काम सफलभै धनमाल हात लगाउन सकिने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभहुने
हाल चलिरहेको महिना र रासिको चर्चामा आज श्रावण महिनमा सिंह रासि भएर जन्मने हरुको वारेमा थोरै चर्चा गरौ । प्राय सूर्य र चन्द्रमा नजिक रहदा औशी हुन्छ औशीमा चन्द्रमा कम्जोर हुन्छन । जव चन्द्रमा कम्जोर हुन्छन तव मानिसको मन पनि कम्जोर हुन्छ । सूर्यलाइ आत्मा र चन्द्रमा लाइ मन भनिन्छ । यहाँ श्रावणमा सिंह रासिलिएर जन्मने हरुको द्वादशेस चन्द्रमा स्वगृह्य भएर प्रथम भावमा र प्रथम भावको मालिक सूर्य वारौमा घर परिवर्तन गरेर रहने हुदा दिन हरु खर्चिला हुन्छ रुघा खोकिले सताइ रहने हुन्छ आँखामा केहि कठिनाइ हरु आउछ । मन चन्चल हुने काम स्थिर नहुने योग । सूर्य आफ्ना घर्देखि वारौ भावमा चन्द्र लग्नको मालिक रहने यो भनेको ग्रह वल को हिसावले नराम्रो हो तर चन्द्र सूर्य एक लग्नेस द्वादशेस भै आपसमा घर परिवर्त गर्नु त्यति राम्रो होइन । यस्तो रासि भएर जन्मने हरुको मन प्राय अशान्तनै हुन्छ सप्तम घर्मा चन्द्रमा द्वादशेस को दृष्ठी रहने हुदा वैवाहिक कार्यमा व्यापारमा यात्रामा संकट आउने गर्दछ । राज नितीमा पनि त्यति सहजता दिखिदैन । निर्णयको अभाव पनि समय समयमा हुन्छ । अरुवाट धोका पनि हुन्छ दाजु भाइ तथा सहयोगी वाट केहि लाभ हुदैन यो संक्षिप्त भनिएकोहो

आफ्नो अधिकार प्रयोग गर्दा सबैको अधिकार उत्तीनैहो भन्ने वुझ्नु पर्दछ । देशमा हक सबैको वरावरहो सवैलाइ सम्मान गर्नु पर्दछ । व्यक्तिलाभमात व्यक्तिगत कार्य मात्र सम्भवछ देश भने पछि समानता वुझ्नु पर्दछ । आफ्नै लागित पशुपनि सकृय हुन्छ मानव भएर मानव कर्तव्य के हुन्छ बुझ्नु जरुरीछ । भाषा भेष र संस्कृर्ति विना राष्ट्रवाद र श्रीमती विना घरको सिङ्गार सन्तान विना मन खुसि हुन्छ भन्नु मरुभूमीमा अन्न फल्छ भन्नुमा अन्तरनै केछर । वलमा गरेको कुकृत्यले मृत्यसङ्गारमा आफुलाइ गिज्याउलाकि भन्ने अलिकति सोचौ अमरत्व कस्लेपो प्राफ्त गरेकोछर जन्म सङ्गैको अति सत्यभनेकै मृत्युहो । जस्लाइ नस्विकारेपनि भएरै छाढ्दछ । समय सङ्ग सम्झौता गरेनी नगरेनी उस्ले उस्को कामत गर्दछनै । हाम्रा पूर्वज हरु जन्मदाको साहित भन्दछन जस्को व्याख्या प्राचिन विज्ञान ज्योतिष सास्त्रले गर्दछ । भाग्यलाइ मान्छु वा मान्दिन जेभनेपनि पाइन्छ तर हुनचाइ भाग्यमा भयकै हुनेहो । योग वाषिष्ठमा ऋषी वषिष्ठले रामलाइ भनेको मनन गर्नेहो भने पूरुसार्थ र प्रारब्ध दुवैको बर्चस्व रहन्छ मानव जीवनमा आजको कर्मनै भोलिको प्रारब्धहो भन्ने गर्दछन विद्वानहरु । सन्सारको विज्ञानको गर्भाशय नहुदै उदयभयको ज्योतिष विज्ञान आधुनिक विज्ञानको पिताहो जस्को उपस्थीति आजसम्मपनि मजवुत छ । नेपाल यस्तो भूमीहो जहाँ जन्मन भाग्यलेमात्र पाइन्छ भारत वर्षका महाँन ऋषी बाल्मिकीहुन या व्यास अमरत्व प्राफ्त गरेका अष्ट चिरन्जीवीहरु मार्कण्यय वलि व्यास अनुमान विभिषण कृपाचार्य परशुराम अस्वस्थामा हरुपनि नेपालको हिमालयमा बस्दछन । जहाँ वुध्दले बुध्दत्व प्राफ्त गरे । भारत वर्षमा ब्राह्मणहरुले जप्ने गायत्रीको प्रादुर्भाव ऋषी विस्वामित्रले यहीं सिध्द गरे । जहाँ शिवको वास छ शिवको उत्पत्तिनै यहीं नेपालको भूभागमा भएकोहो । योग प्रसिध्द आदिपूरुष अर्ध्द नारेश्वर भगवान शिव र सक्तिको वासस्थान जहाँ श्रृष्ठिकालदेखिनै तन्त्रको प्रयोग गरेको पाइन्छ । मानव जातिको श्रृष्ठि भएको संस्कृत भाषाको विकाश भएको भूमी नेपाल सन्सारमा अनेकन चमत्कार देखाउने हरुको मन्त्र तन्त्र यन्त्रको उत्पति शिवद्वारा योग सिध्द गरि यसै भूमीवाट प्रचार गरिएकोहो । सन्सारका मुलुक हरु विभिन्न काल खण्डमा उपनिवेशिय बने तर नेपाल उत्पत्तिकाल देखिने स्वतन्त्र रह्यो तन्त्रको प्रयोगले जीत र दूर्पयोगले हार सासकहरुको भएपनि यो भूमीमा अन्यत्रवाट कव्जा जमाउने प्रयास कसैको सफल भएन । यहिं वसेर तन्त्र प्रयोग गरेर यहीं थरि थरिका सासक हरुभनै भैरहे । समय समयमा लिच्छवि किरात क्षत्री मल्ल साह हरुले सासन गरे सासन गरे तन्त्र सक्तिमा सासनमा पुगेर तन्त्रलाइ भुले सासन वाट वाहिरिए सानु र थोरै जन संख्याले पनि विस्वलाइ चुनौति कसरि दियो मुसल मान हरुले पुरै भारत वर्षमा कव्जा जमाउँदा पनि हाम्रा पूर्वज ऋषी महर्षि हरुले विभिन्न काल खण्डमा अध्यायन अनुसन्धान गरेर अनुभूति गरेका तन्त्रका सक्तिहरु आफु समाधिस्थ हुदा सन्ततिको लागि भनेर समय समयमा ताड पत्र भुजा पत्र सिला आदिमा लिपि बध्द गरिएका बस्तुहरु नेपाल वाटै भारत लगेका थिए पुनः वचाउ गर्नका लागि नेपालमै फर्किएका हुनु पर्दछ । महाँ भारतको युध्द पश्चात प्रारम्भ कलियुगमा अन्नमा आयु स्थानान्तरण हुदा उर्वरा भूमी भारत देखेर पहाडीया वाहुन हरु नेपालवाटै भारतमा वसाइ सराइ गरेको अनुमान लगाउन सकिन्छ भारत बर्ष भन्दा हामीले इजिप्ट सम्मलाइ इरान इराक इण्डोनेसिया सम्मको सम्राज्य नेपाल वाटै गएका ब्राह्मणहरुले अघोसित रुपमा चलाएका थिए । शिव र शाक्त सव्यताका ब्राह्मण क्षत्री वैश्य शूद्र सवैनै नेपालवाट गएका हुनुपर्दछ । जस्ले पुरै भारत वर्षमा शैव सव्यताको प्रचार गरे जस्लाइ हामी संकराचार्य भन्दछौ । भारतमा रहदा राम राज्यताका त्रेता युगमा वैष्णव शब्यताको प्रचलन आयो रामको विवाह मिथिलेश जनककी पुत्री सिता जस्ले नेपालको भूमीवाट उत्पत्तिभएकी सिता सङ्ग हुदा शैव र शाक्त र वैसष्ण सव्यता लाइ एककृत गर्दै रहेको शक्तिले गर्दा नेपालमाथि जस्तो सुकै प्रयत्न गर्दापनि आफु असफल भएकोले पश्चिमा हरुकोलागि यो कौतुहलता र चुनौतिको विषय थियो उनिहरुले सयौको संख्यामा रहेका राजा महाँ राजा हरुलाइ भारतमा विस्थापित गर्न सफल भए तर नेपालमा असफल । यो उनिहरुकोलागि चुनौति चासोको विषय थियो त्यसैले उनिहरुले जङ्ग वहादुर नामको तानासाहलाइ सासकको नाममा स्थापित गरे उनिसङ्ग मित्र वत सम्वन्ध राख्दै असहिष्णु धर्ममा उदृत गर्दै नेपालको ऐतिहासिक श्रोत तन्त्रको शक्ति हात पार्न सफल भए केहि राणा हरुले तन्त्रको प्रयोग गरेपनि धेरै धेरै भन्दा सासक वर्गले धर्मलाइ मान्ने र उनिहरुमै पराधीन रहने पदासिन हुने कार्यमा सिमित हुदा तन्त्र क्षण भयो र सक्तिहिन भएको थाहापाएर उनि हरुकै विरुध्द नेपाली हरुलाइ उक्साए कालान्तरमा इनै तन्त्रको प्रयोग गरेर राणा लाइ साहा लाइ र हामीलाइ सिध्याउन सफलभए यो यथार्थ जानेर पनि तेरो मेरो भन्दै समाफ्तिमा उदृत हुनु कति व्यवाहरिक हुन्छ आफै विचार गरौ । सगरमाथापोस्टडटकमबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु