दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय फोटोपत्रकार समुह नेपालको १० औं वार्षिक साधारणसभा सम्पन्न :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते, शनिबार १७:००

फागुन ४,काठमाडौं : राष्ट्रिय फोटोपत्रकार समुह (एनएफपीजे)नेपालको १० औं वार्षिक साधारणसभा संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारको अध्यक्षता र नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरको प्रमुख आतिथ्यमा पुतलीसडक स्थित नेम क्याफेमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्षद्धारा फोटोपत्रकार तथा पत्रकारहरुको हक हित र कानुनी अधिकारको साथै देशभर रहेका सम्पूर्ण फोटोपत्रकारहरुलाई एकजुट भई अगाडी वढ्न सुझाव तथा शुभकामना प्रदान गर्नु भयो भने अन्य यस समुहका पूर्व अध्यक्षहरु मिनरत्न वज्रचार्य,कविन्द्रमान साक्य,राजभाई सुवाल तथा संस्थाका सल्लाहाकार जगदिस तिवारी र धादिङ शाखाका अध्यक्ष नारायण सिलवालले शुभकामना मन्तव्य दिनु भएको थियो ।

उक्त कार्यक्रममा संस्थाको वार्षिक गविधिहरु सचिव नवराज श्रेष्ठद्धारा प्रस्तुत गरीएको थियो भने समुहको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लेख वहादुर श्रेष्ठले दिनुभएको थियो साथै अवको दिनका विधानमा संसोधन गरी संस्थालाई ७ वटा प्रादेशिक संरचनामा लाने निणर्य समेत गरिएको छ भने उक्त साधारण सभावाट पूर्व अध्यक्ष ध्रुवआले,सदस्य द्धय हरि रेग्मी र सागर श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने साधारण सभाले निणर्य पारीत गरयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु