
फागुन ४, काठमाडौ । काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा अहिले साँझ ८ः३४ मा भुकम्पको धक्का महशुस गरिएको छ । ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ…….


