ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ शुक्रबार कतारमा भब्य रुपमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते, शनिबार २१:२८

दोहा -अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ शुक्रबार कतारमा भब्य रुपमा सम्पन्न भएको छ । जनसवाल राष्ट्रिय दैनिक र हिमालयन इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा कतारको दोहास्थित बेस्ट वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो ।
कतारका लागि नेपाली राजदूत प्रा रमेश प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका दुइ दर्जन कलाकारले विभिन्न विधामा अवार्ड प्राप्त गरे. कार्यक्रममा कलाकारहरुले आ आफ्नो प्रस्तुति पनि दिएका थिए.

अवार्ड कार्यक्रममा नबिन पौडेल, रन्जित परियार , अमृत खाती, स्मृति गौतम,निरु पराजुली ,एलिना रायमाझी,अमृता श्रीपाल, सरस्वती लामा, भूमिका गिरी, शोभा त्रिपाठी,दावा फिन्जो लामा,धर्मराज पोखरेल, चन्द्र बहादुर राईलगायत कलाकारले विभिन्न विधाका अवार्ड हात पारेका थिए । कार्यक्रमका बिजेतालाई राजदुत कोइरालाले अवार्ड र प्रमाणपत्र वितरण गरे. कार्यक्रममा विभिन्न सामाजिक बेक्तित्वहरु सम्मानित भएका थिए.

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु