दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कारको ठक्कर बाट एक वृद्धको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते, मंगलवार ८:४८

फागुन ७ चितवन
बा १५ च ४९२६ नम्बरको कारले भरतपुर महानगरपालिका–२३ कृष्ण चोकमा ठक्कर दिँदा सोही स्थानका ७५ वर्षीय जितबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जगतपुरबाट नारायणगढतर्फ गइरहेको कारले पैदल यात्री वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने कार नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । लालखबर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु