दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नुवाकोटे टाईगर सगै एक दर्जन रेस्लर काठमाडौमा भिड्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते, बुधबार २०:५६

भरतसन्तोषी,
फागुन ८, काठमाडौ। नेपालका चर्चित रेस्लर नुवाकोटे टाईगर सहित एक दर्जन रेस्लर काठमाडौमा भिड्ने भएका छन।
काठमाडौको लैनचौर स्थित टिटि हलमा हुन गइरहेको रेस्लिङ खेलमा नुवाकोटे टाईगर सहित दिलासा,सोफी,टुपी ग्याङ,द युब,साईन,थाकु,रावण,डेविड,डेईनिका,एक्स हिरो,कुबेर केसी,प्रदिप पाण्डे लगायत रेस्लर खेलाडीहरु प्रतिस्पर्धामा रहनेछन्।
यहि फाल्गुन ११ गते शनिबार हुन गइरहेको उक्त खेललाई नेपाल रिङ रेस्लर एसोसिएसनको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदले सह-प्रायोजन गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु