राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रदेशका प्रदेश प्रमुखहरूले भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते, बुधबार २२:१९

फागुन ८,काठमाडौ राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रदेश नं. १, प्रदेश नं. २, प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुखहरुले भेट गर्नुभयो । उक्त भेटका अवसरमा माननीय प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा आ-आफ्ना अनुभवहरु जानकारी गराउनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु