दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

मनाङको नासाेमा उधमशिलता विकास तालिम सम्पन्न :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते, आईतवार ११:१५

मनाङ, १२ फाल्गुण- घरेलु विकास समिति,गण्डकी प्रदेश मनाङको आयाेजनामा दश दिनसम्म संचालनमा रहेको उधमशिलता विकाश तालिम शनिबार सम्पन्न भएको छ । घरेलु विकास समिति मनाङको आयोजनामा मनाङको नासाे गाउपालिका स्थित ताचैमा उक्त तालिम संचालनमा आएको थियो । जसमा २० जनाले उधमशिलता तालिम हासिल गरेका छन ।
उक्त तालिमको समापन कार्यक्रम माझ घरेलु विकास समिति मनाङका कार्यालय प्रमुख प्रदिप न्याैपाने,नासाे गाउपालिका वडा न ८ का अध्यक्ष हुप जङ गुरूग, घरेलुका निल बहादुर भन्डारी लगायतले मन्तब्य राख्दै उक्त तालिमले हिमाली जिल्ला मनाङमा उधमशिलताको विकासमा सहयोग पुग्ने आसय ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु