सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

मनाङको नासाेमा उधमशिलता विकास तालिम सम्पन्न :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते, आईतवार ११:१५

मनाङ, १२ फाल्गुण- घरेलु विकास समिति,गण्डकी प्रदेश मनाङको आयाेजनामा दश दिनसम्म संचालनमा रहेको उधमशिलता विकाश तालिम शनिबार सम्पन्न भएको छ । घरेलु विकास समिति मनाङको आयोजनामा मनाङको नासाे गाउपालिका स्थित ताचैमा उक्त तालिम संचालनमा आएको थियो । जसमा २० जनाले उधमशिलता तालिम हासिल गरेका छन ।
उक्त तालिमको समापन कार्यक्रम माझ घरेलु विकास समिति मनाङका कार्यालय प्रमुख प्रदिप न्याैपाने,नासाे गाउपालिका वडा न ८ का अध्यक्ष हुप जङ गुरूग, घरेलुका निल बहादुर भन्डारी लगायतले मन्तब्य राख्दै उक्त तालिमले हिमाली जिल्ला मनाङमा उधमशिलताको विकासमा सहयोग पुग्ने आसय ब्यक्त गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु