नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

देशभरको मौसम यस्तो रहने छ, आज र भोलि कहाँ को मौसम कस्तो ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते, बुधबार १४:०८

फागुन १५,काठमाण्डौं । जल तथा मौसम पुर्वानुमान महाशाखाले आगामी तिन दिन देशको मौसममा हुने परिवर्तनको बारेमा यस्तो पुर्वानुमान गरेको छ।
दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य देखी पूर्ण बदलिको सम्भावना छ भने बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलिको संभावना रहेको छ। पश्चिमी भु-भागका अधिकांश स्थानहरुमा तथा मध्य र पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति: देशभर सामान्य देखी पूर्ण बदलिको सम्भावना रहेको छ। देशको अधिकांश स्थानहरुमा स्थानहरुमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। पश्चिमी क्षेत्रको एक वा दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको देखिन्छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।
आज

दिउँसो: देशभर सामान्य देखि पूर्णतया वदली रहने देखिन्छ । देशको अधिकांश स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । पश्चिमी क्षेत्रको एक वा दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको देखिन्छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति: देशभर सामान्य देखी पूर्ण बदलिको सम्भावना रहेको छ। देशको अधिकांश स्थानहरुमा मेघ गर्जन सहितको हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन १६ गते (बिहिवार):-

दिउँसो: देशको पूर्वि भु-भाग लगायत मध्य र पश्चिमि पहाडि भु-भागमा सामान्य वदली रहने देखिन्छ । देशको पुर्वि भु-भागका केहि साथै मध्य र पश्चिमि पहाडि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति: देशभर आंशीक वदलिको सम्भावना रहेको छ।सगरमाथा पोस्ट डटकमसमचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु