नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

सरकारद्धारा हेलीकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन, आज सार्वजनीक बिदा दिने, मन्त्री परिषदको निर्णय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते, बिहीबार ०८:३७

काठमाण्डौं । फागुन १६ । मन्त्री परिषदको बैठकले पर्यटन तथा नागरीक उड्यन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको बिमान दुर्घटनामा परी हिजो मृत्यु भएको शोकमा आज बिदा दिने निर्णय गरेको छ । मन्त्री परिषदको बैठकले बहालवाला मन्त्री सहित महत्वपुर्ण व्यक्तिहरुको निधनले देशमा अपुरणीय क्षती पुगेको भन्दै भोली राष्ट्रिय झण्डा आधा झुकाँउदै शैक्षिक संस्था लगायत सबैलाई बिदा दिने निर्णय गरेको हो ।
हेलीकप्टर दुर्घटनाको छानविन गर्न पुर्व सचिबको संयोजकत्वमा चार सदसीय छानवीन समिति गठन गरेको छ । नेपाल सरकारका पुर्व सचिब यज्ञ प्र गौतमको नेतृत्वमा, दिपक प्र बास्तोला, पुर्व क्पाटेन प्रमोद लामा, बुद्धि सागर लामिछाने सदस्य सचिब रहने गरी छानविन समिति गठन गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु