
फागुन १६ काठमाडौ ।ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव काठमाडौं ल्याइएको छ । शव पोष्टपार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
पोष्टमार्टमपछि सबैको शव अन्तिम श्रद्धाञ्जलीका लागि टुँडीखेलमा राखिने कार्यक्रम छ ।


