फागुन १६ भारत ।नेपाली जन सम्पर्क समिति भारत अन्तर्गत बंगलोर मा शाखाहरुको सम्मेलन सम्पन्न भएको छ । दिपक कुमार झाको अदध्यक्षता भएको कार्यक्रममा नेपाली काङ्ग्रेस का नेता तथा नेपाल सरकारका पुर्ब गूह मन्त्री बिमलेन्द्र निधि प्रमुख अतिथि मा सम्बोधन गदै ल नेपाली जन सम्पर्क समिति ने.का.को आधिकारिक युनिट भएकोले नेपालमा स्थियात्वो विकास नेपाल-भारत सम्बन्ध को लागि सबै बिपी कोइरालाले खोलेको नेपाली जन सम्पर्क समितिमा सहभागी हुदै कार्य गर्न नवनियुक्त पदाधिकारीलाइ सफलताको कामना साहित शुभ कामना व्यक्त गर्नु भयो। नब निर्बाचित सबिलाई माला लगाई कार्य काल सफलताको कामना गरु भएको थियो ।बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अधक्ष बालकृष्ण पाण्डेले
१३ जुन १९७६मा भएको मेल मिलाप को नीति लिएर नेपाल फर्कने क्रममा ७ जना बाट खोलिएको जनसम्पर्क समिति २३८ शाखा ८०००० सदस्य भारतमा र अन्य मुकुलमा ३२ देसमा फेलिएको र प्रबासमा नेपाली हरुको सबै खाने समस्यामा सहयात्री बन्दै समिति र पाटीको बिधान अनुरुप काम गर्न निर्देशन दिदै सफत ग्रहण गराउनु भएको थियो।