नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

नेपाली जन सम्पर्क समिति भारत अन्तर्गत बंगलोर मा शाखाहरुको सम्मेलन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते, बिहीबार १८:१८

फागुन १६ भारत ।नेपाली जन सम्पर्क समिति भारत अन्तर्गत बंगलोर मा शाखाहरुको सम्मेलन सम्पन्न भएको छ । दिपक कुमार झाको अदध्यक्षता भएको कार्यक्रममा नेपाली काङ्ग्रेस का नेता तथा नेपाल सरकारका पुर्ब गूह मन्त्री बिमलेन्द्र निधि प्रमुख अतिथि मा सम्बोधन गदै ल नेपाली जन सम्पर्क समिति ने.का.को आधिकारिक युनिट भएकोले नेपालमा स्थियात्वो विकास नेपाल-भारत सम्बन्ध को लागि सबै बिपी कोइरालाले खोलेको नेपाली जन सम्पर्क समितिमा सहभागी हुदै कार्य गर्न नवनियुक्त पदाधिकारीलाइ सफलताको कामना साहित शुभ कामना व्यक्त गर्नु भयो। नब निर्बाचित सबिलाई माला लगाई कार्य काल सफलताको कामना गरु भएको थियो ।बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अधक्ष बालकृष्ण पाण्डेले
१३ जुन १९७६मा भएको मेल मिलाप को नीति लिएर नेपाल फर्कने क्रममा ७ जना बाट खोलिएको जनसम्पर्क समिति २३८ शाखा ८०००० सदस्य भारतमा र अन्य मुकुलमा ३२ देसमा फेलिएको र प्रबासमा नेपाली हरुको सबै खाने समस्यामा सहयात्री बन्दै समिति र पाटीको बिधान अनुरुप काम गर्न निर्देशन दिदै सफत ग्रहण गराउनु भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु