नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

नागा साधु सहित करिब ६ हजार साधु सन्त पशुपतिमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २० गते, सोमबार १६:४१

किसोर सेढाई
फागुन २०, काठमाडौ ।भारतमा कुम्भ मेलाको समापन संगै यस पटक गत वर्ष भन्दा करीब २ हजार भन्दा बढी साधु पशुपति मन्दिर परिसरमा जम्मा भइ सकेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताउनु भएको छ ।
यसैबिच महाशिवरात्रिको पावन अवसरमा काठमाडौं महानगरपालिकाद्धारा संचालित मेट्रो एफ ९४.६ मेगाहर्जले विहान ५ः३० बजे देखि ७ बजेसम्म पाशुपत क्षेत्रबाट आफनो रेडियो कार्यक्रम भक्ति अनुष्ठान र मन्थन मार्फत प्रत्यक्ष रेडियो कार्यक्रमको संचालन गरेको थियो ।
सो प्रत्यक्ष रेडियो कार्यक्रममा मेट्रो एफ.एमका धार्मिक कार्यक्रम संचालक दुण्डीराज नेउपाने जोडिनु भएको थियो ।

महाशिवरात्रि , शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व मध्ये एक हो । । शिव भगवान उत्पत्ति हुनुभएको रातका नामबाट भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पर्वका रूपमा रुद्र पुराण , स्कन्द पुराण , लिंग पुराण र पद्य पुराणहरूमा महाशिवरात्रि पर्वबारे वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका समग्र प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु