दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज २०७५ फागुन २३ गते बिहीबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २३ गते, बिहीबार ५:३८

फागुन २३ काठमाडौ

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। काम देखाएर धेरैको मन लोभ्याउन सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुने सम्भावना छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। विशेष जिम्मेवारी वहन गर्ने समय छ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। व्यापारलगायत दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा अर्थअभावको अनुभूति हुनेछ। तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। टाढाका साथीभाइसँग भेटघाट समेत हुनेछ। (नेपाली पात्रो)

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। मंगलवारदेखि स्थिति अनुकूल बन्नेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउला। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीले उत्साह जगाउनेछ। सप्ताहान्तमा भने अवसरवादीहरूले सताउलान्। (नेपाली पात्रो)

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रारम्भमा केही चुनौतीसँग संघर्ष गर्नुपर्ला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूको स्वार्थमा समेत उपयोग भइएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ। तापनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। कर्मयोगले पहिलेको स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुन सक्छ। सहयोगीहरूले समस्या समाधानको बाटो पहिल्यानेउछन्। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिन सक्छ। (नेपाली पात्रो)

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। उपभोग्य भौतिक साधन जुटाउने समय छ। मंगलबारदेखि परिस्थिति अलि अप्ठ्यारो रहनेछ। कामको बोझ थपिनेछ भने अस्वस्थताले शरीर कमजोर बन्न सक्छ। अर्थ अभावले आँटेको काममा बाधा पुग्नेछ। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। मालमत्ता हराउने तथा अर्थ-अभावले सताउने समय छ। सप्ताहान्ततिर धार्मिक मनोवृत्ति बढ्नेछ भने सामाजिक कार्यमा धन खर्च गरिनेछ। (नेपाली पात्रो)

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सुरुमा परिश्रम परे पनि राम्रो प्रतिफल पाइनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा स्वास्थ्यमा समस्या देखिनुका साथै घरेलु समस्याले पिरोल्न सक्छ। आफ्नो सामान्य आम्दानी भए पनि स्वतन्त्रतामा बाधा पुग्न सक्छ। (नेपाली पात्रो)

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बौद्धिक प्रतिस्पर्धाले केही समस्या निम्त्याउला। क्षमता प्रदर्शनले उल्टै कामको बोझ बढाउन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। सप्ताहान्तमा भौतिक साधन जुट्नाले रोकिएको काम सम्पादन हुनेछ। (नेपाली पात्रो)

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। अरूलाई दिएको वचन पूरा गर्न नसक्दा अप्ठ्यारो पर्नेछ। काम रोकिनुका साथै पारिवारिक समस्याले सताउन सक्छ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइ टाढिन सक्छन्। साइनो गाँस्नेहरूबाट पनि सजग रहनुहोला। परिस्थितिवश अध्ययनमा समय दिन नसकिएला। साताको उत्तरार्द्धपछि परिस्थिति अनुकूल बन्दै जानेछ। मिहिनेतले लाभ दिलाउनेछ। बलभन्दा बुद्धिको उपयोगले लक्ष्यमा पुगिनेछ। अन्त्यमा प्रतिस्पर्धीहरू पछि पर्नाले दिगो फाइदाको काम प्राप्त हुनेछ। (नेपाली पात्रो)

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सुरुमा परिश्रमको नतिजा राम्रै पाइनेछ। हिम्मत गर्दा विशेष अवसर प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि सहयोगीहरूले साथ दिनेछन्। साहसी काम गरेर नाम कमाउने अवसर प्राप्त हुनेछ। मंगलबारदेखि अलि अप्ठ्यारमेमा परिनेछ। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्न सक्छ। साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अप्ठ्यारा कामको बोझ थपिए पनि सप्ताहान्तमा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। लक्ष्यमा पुग्न समय लाग्नेछ। (नेपाली पात्रो)

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धेरै बोल्ने बानीले वादविवाद निम्त्याउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। लेनदेनमा विशेष सावधान रहनुहोला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि अलि दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मंगलवारदेखि विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजनाहरू भने गोप्य राख्नुहोला। आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। अरूको भर पर्दा पटकपटक धोका पाइनेछ। (नेपाली पात्रो)

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रारम्भमा इच्छाशक्ति बढ्नाले नयाँ काम थालनी हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु