दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पोखराको हल्लनचोकमा रहेको क्लब ९९ मा आगलागी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २५ गते, शनिबार १२:४४

पोखरा,२५ फागुन । पोखराको हल्लनचोकमा रहेको क्लब ९९ मा आगलागी भएको छ । शुक्रबार राति ९ बजेतिर आगलागी भएको हो ।
प्रहरीका अनुसार क्लब ९९ को तल्लो तल्लामा रहेको बर्गर क्याफेमा सिलिण्डर पड्किएपछि फैलिएको आगोे क्लब ९९ सम्म फैलिएको हो ।
आगलागी भएको झण्डै २ घण्टापछि मात्रै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय नागरिकसहितको टोलीले दुईवटा दमकल र खानेपानीको ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका थियो ।
आगलागीबाट लाखौको क्षति भएको प्रहरीको अनुमान छ । क्लबमा रहेको सामानहरु जलेर नष्ट भएका छन् भने आसपासका अन्य पसलमा क्षति पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु