दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते, आईतवार १३:५२

फागुन २६ सुनसरीमा
ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
धरानबाट ट्याक्टरको ट्रली बनाएर धनकुटा तर्फ आउदै गरेको ( को २ त ५७६३) न. को ट्याक्टर शनिबार राती सागुडीगढी–५ ओख्रे कुहीभीरमा दुर्घटना हुँदा चालक मोहन सिंह तामाङको घटनास्थल मै मृत्यु भएको छ ।
ओभरटेक गर्ने क्रममा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धनकुटा हिलेले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु