दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धान कुट्ने मिलमा बेरिएर महिलाको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २६ गते, आईतवार १४:१०

फागुन २६ बाँके
धान कुट्ने मिलमा एक महिलाको मृत्यु भएको छ।
फत्तेपुर सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी महिलाको मृत्यु भएको हो।
सदरमुकाम नेपालगञ्जदेखि करीब १५ किलोमिटर टाढा राप्ती नदीपारि राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारू धान कुटाउन गएकी थिइन र उनको सल बेरिएर मृत्यु भएको थियो।
धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि सल बेरिएर मिलको पट्टामा अल्झिन पुगेकी थारूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु