नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने नेपाली गोरखाकी एकता अधिकारी रहेको पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते, सोमबार १३:५९

काठमाडौं, २७ फागुन । इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने नेपाली गोरखाकी एकता अधिकारी रहेको पुष्टि भएको छ। एकता इथियोपियास्थित संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) स्रोतले जनाएको छ ।

इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत एकता २ वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन्।

उनी खाद्य कार्यक्रमअन्तर्गत इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै गरेको खुलेको छ। जनसवालडटकममा समचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु