• के हो DXN यसबाट कसरी पैसा कमाउन सकिन्छ ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १९:१६

    -तेजाप  सुबेदि(लुरेश्वर)

    तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.V जोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ।
    तपाईं प्रवेश गर्दा > 100pv = 6%
    यसै गरी जम्मा हुँदै> 300pv = 9%
    यसै गरी जम्मा हुँदै>1000pv = 12%
    यसै गरी जम्मा हुँदै> 2000pv = 15%
    यसै गरी जम्मा हुँदै> 3250pv = 18%
    Star Agent > 4500pv = 21%
    खातामा 4500pv पुगेपछी 21%✓ ले बोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ ।
    21% देखी 25% मा पुग्नको लागि खातामा 300pv पुगेको हुनुपर्दछ यसो हुदा Star Agent Qualified 25% ले बोनस पाइन्छ ।
    300pv नपुगेको खण्डमा 21% ले पाइनेछ ।
    GPV 200pv + PPV100pv=300pv
    QSA = 25% ले पाइनेछ
    Star Agent Group Bonus 6%-21% ले पाईने छ

    यसै गरी जो यस माथि Star Agent सम्म देखाईयो सेम तेस्तै आफ्नो डाउन लाईन व्यवसाय साथी हरु ले गर्नु भयो भने अब फेरि तपाईं को स्टाटस फेरिन्छ !
    4500pv=1-Star Agent = 27%
    4500pv=2-Star Agent = 29%
    4500pv=3-Star Agent = 31%
    तपाईं Star Ruby> 31% ले बोनस पाउनुहुनेछ
    + 2 उत्प्रेरित बोनसहरू
    – जब तपाईंको direct line मा भएको 3 जना star agent हरुको खातामा 4500pv±1500=6000pv पुगेपछि Hand phone case incentive Rm 1050 पाउनुहुनेछ।
    जब तपाईको direct Line मा 5 जना star Ruby हुन्छन र उनिहरुले Hand Phone Case incentive प्राप्त गरिसकेपछी तपाईंलाई Overseas Trip case incentive Rm 7000 मिल्नेछ।

    यो स्टार एजेन्ट देखि माथि सम्म को सम्पूर्ण DXN प्रेमी हरु लाई एक अवसर आउँछ Dxn सिस्टम TSIP बाट तपाईं विभिन्न देश हरु मा निःशुल्क भ्रमण गर्न सक्नु हुन्छ जुन हरेक वर्ष मा लक्ष्य दिएको हुन्छ तपाईं को खाता मा TSIP Point त्यो Point एक वर्ष भित्र मा पुराउनु पर्ने हुन्छ !!

    4500pv=4-Star Agent = 33%
    4500pv=5-Star Agent = 35%
    4500pv=6-Star Agent = 37%
    अलग अलग लाइन बाट 6 जना star agent पुगे पछि तपाईं को स्टाटस Star Daimoand हुन्छ र तपाईं ले बोनस खाने सिस्टम हरु
    Star Group Bonus 25%-37%
    Development Bonus 15%
    International Profit Sharing 2% Leadership Bonus 15%
    Travel Seminar Incentive 2%
    Totally Bonus income 71%✓✓
    ले खानु हुन्छ !!

    DXN international Company Leaders

    One World One Market One Concept

    अब यहाँ देखि माथि जो सिस्टम तपाईं ले गर्नु भयो डायमण्ड सम्म सेम तेस्तै तपाईं को स्टार बन्नु भाको साथी अथवा तपाईं को ग्रुप मा अलग अलग लाइन बाट तेस्तै सिस्टम अंगाल्दै डायमण्ड बन्नु भयो भने अब फेरि तपाईं को स्टाटस यस्तो हुँदै जान्छ
    ESD✓ 1-Star Diamond
    SSD✓ 2-Star Diamond
    ESSD✓ 3-Star Diamond
    DD✓ 4-Star Diamond
    EDD✓ 5-Star Diamond
    TD✓ 6-Star Diamond
    ETD✓ 7-Star Diamond
    GD✓ 8-Star Diamond
    EGD✓ 9-Star Diamond
    CD✓ 10-Star Diamond
    ECD✓ 11-Star Diamond
    SCD✓ 12-Star Diamond
    ESCD✓ 13-Star Diamond
    DCD✓ 14-Star Diamond
    EDCD✓ 15-Star Diamond
    TCD✓ 16-Star Diamond
    ETCD✓ 17-Star Diamond
    GCD✓ 18-Star Diamond
    EGCD✓ 19-Star Diamond
    CA✓ 20-Star Diamond

    CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पद मा पुग्नु हुन्छ धन्यबाद !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु