• भुसन राइको शब्द, संगीत र स्वरमा समावेश ‘मरुभूमी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार १६:००

    काठमाडौँ – भुसन राइको शब्द, संगीत र स्वरमा समावेश ‘मरुभूमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा मोडलद्धय निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको छ ।
    यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा मोडल निराज प्रधान र कविता नेपालीको प्रेम देख्न सकिन्छ । गीतलाई उत्सव दाहालले छायांकन, विकास दाहालले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु