नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

प्रदेश नंबर ३ को अधिवेशन चैत १७ राजधानी नामाकरण मुख्य एजेण्डा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ५ गते, मंगलवार १६:२८

चैत्र ५, हेटौँडा
प्रदेश नंबर ३ को हिउँदे अधिवेशन आगामी चैत्र १७ गते बस्ने भएको छ । ९३ दिनबाट बस्न नसकेको प्रदेशसभाको बैठक चैत्र १७ गते तयारी भएको हो ।

प्रदेश नंबर ३ सरकारले प्रदेश प्रमुख अनुराधा कोइरालालाई बैठम बोलाउनको लागि आग्रह गरेसँगै प्रदेशसभा को बैठक हुने भएको हो ।
प्रदेशको स्थायीराजधानी र नामाकरणको विषयको कारण बस्न नसकेको बैठकको मुख्य एजेण्डा अब राजधानी तथा नामाकरणनै हुने समेत जनाईएको छ । लालखबर डटकम मा समचार छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु