तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

समाज का महिला वर्गलाई आर्थिकरुपमा सशक्त बनाउन बेकरी तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १३ गते, बुधबार २०:५१

चैत १३, काठमाडौँ ।
समाज का महिला वर्गलाई आर्थिकरुपमा सशक्त बनाउने लक्ष्य सहित वडामा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यले काठमाडौ महानगर को सहकार्य मा बिकास र समूद्विका लागि महिला संस्था बालुवाटार ले बेकरी तथा कुुकिज उत्पादनसम्बन्धी तालीम, चैत ४ देखि शुरू गरिआज मंगलबार सम्पन्न गरेको छ।
साबित्री खनाल को सभापति र प्रमुख अतिथि काठमाडौ महानगर पालिका उप प्रमुख हरि प्रभा खड्की ले तालिममा सहभागी सबैलाई प्रमाणपत्र हस्तान्तरण गर्दै यस बेकरी तालिमले महिलाहरुमा नेतृत्व क्षमताको बिकास भएको विश्वास रहेको बताउनु भयो।
सचिव अम्बिका पौडेल द्वारा संचालित तालिम समापन समारोहमा का.म.पा. ४ वडा अध्यक्ष मोहन बहादुर बिष्ट ,पुर्ब सभासद रमा गुरागाइ,ने.का. महा समिति सदस्य बिना महत ,ने.का.जिल्ला सदस्य अनिश राम भट्टराई , सामुदायिक सेवा केन्द्र टँडलदेबि का सभापति राम प्रसाद न्याैपाने,वडा सदस्य दिनेश महर्जन,जेष्ठ नागरिक कृष्ण लाल श्रेष्ठ , राजा बीरेन्द्व ऐकेडेमी का सभापति शिवहरि खनाल, प्रशिक्षक अनिता गाैतम,सामुदायिक प्रहरी इन्चार्ज कल्पना धमला लगाएत उल्लेखनीय मात्रमा महिलाहरूको सहभागिता रहेको थियोे । तालिममा ३७ जना महिलाको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु