तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १३ गते, बुधबार २१:१५

काठमाडौं, १३ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिक राष्ट्रिय दैनिकका सम्वाददाता शिवहरि घिमिरेलाई दिने भएको छ ।
क्लबको आज बसेको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । घिमिरेसँग ८ वर्षको पत्रकारिता अनुभव छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे खोज पत्रकारितामा सक्रिय छन् । उक्त पुरस्कारको राशि २५ हजार रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु