दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जापनिज खानाको शौखिनहरूको लागि खुशीको खबर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १७ गते, आईतवार १८:२५

चैत १७ काठमाडौ । जापानको प्रशिद्ध परिकार रामेन नेपालमा । जापनिज खानाको परिकारहरूका साथै तपाईहरू माझ तपाईहरुका साथ काठमाडौँको मुटुबाट मात्र केही मिनेटको दुरीमा रहेको पार्क भिलेज रिसार्ट, बुढानिलकण्ठको हाता भित्र खुलेको छ होक्काइदो रामेन हाउस ।
जापानिज मेसिनबाट तपाईहरुको आँखा अगाडि तयार गरिएको रामेन नुडल्सले जापानको याद दिलाउने सञ्चालक ले बताउनु भयो ।

देश तथा बिदेशको अनुभव का साथै विभिन्न ख्याती प्राप्त रेष्टुरेन्ट व्यवसायीहरूको समूहबाट सञ्चालिन होक्काइदो रामेन हाउस यही ४ अप्रील बाट सञ्चालनमा आउन लागेको छ । अप्रिल महिना भरी २५ प्रतिशत को बिषेश छुट दिने सञ्चालकको भनाई छ ।
रामेन जापानको प्रशिद्ध परिकार हो । जापनिज खानाको स्वाद लिन चाहनेहरुको लागि यो स्थान राम्रो गन्तव्य रहेको छ ।
आफ्नो अनुभव र सुमधुर रमणीय वातावरणमा खोलिएको उक्त रस्टुरेन्टले स्वदेशी तथा विदेशी ग्राहकहरुको मन जित्नेमा आफूहरू ढुक्क भएको सञ्चालक बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु