दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्राकृतीक बिपदामा विभिन्न राजनितीक व्यक्ति, संधसंस्था तथा उधोगद्धारा राहत सामाग्री बितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २० गते, बुधबार १३:२७

अनिल गुप्ता,
चैत २०,बारा। बारा र पर्सामा चैत १७ गते करिब ७ बजेर ३५ मिनटको समयमा गएको बिनाशकारी हावाहुरी तथा असिनाबाट ठूलो मात्रामा जनधनको क्षति हुन गएमा विभिन्न व्यक्ति,संधसंसथा तथा उधोगद्धारा राहत सामाग्री वितरण भएको छ । बाराको फेटा गाउँपालिका भलुही भरवलिया वडा नं. १ मा नेपाल तरुण दल बाराको अध्यक्ष लोकेश सिंह, नेपाल तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम साह, नेपाल तरुणदल नेतृ शर्मिला थापा, प्रेश युनियन बाराका कोषाध्यक्ष अनिल साह, दिपेन्द्र पटेल लगायतका टोलीले ७५ घरपरिवारलाई पुग्ने गरी ७५ वटा कम्बल, ७५ वटा प्लाष्टिको पानि राख्ने भाडो, चाउँचाउँ, पानी, ईत्यादी राहत सामाग्री वितरण गरेका थिए ।
त्यस्तै युवा जागरण संस्थाकाठमाण्डौका चेतन पौडेल, नेपालीकाँग्रेसका नेता लालबाबु सिंह,बिजय गुप्ता, कृष्ण बुडदर सिंह,बारा क्षेत्र नं. १ का नेपालीकाँग्रेसका चर्चित नेता उपेन्द्रजयसवाल, सिम्रौनगढनगरपालिकाका प्रमुख बिजय शंकरयादव, नेपाली काँग्रेस बाराकोकोषाध्यक्ष चन्द्रशेखर यादवलगायतका टोलीले १५०घरपरिवारलाई आवश्यक पर्नेविभिन्न किसिमका सामग्री, १५०थान त्रिपाल, १५० झुल तथा १५०घरपरिवारलाई पुग्ने खाद्यान्नसामग्रीहरु वितरण गरेका थिए ।

त्यस्तै शिवशक्ति ग्रुप अन्तर्गतशिवशक्ति केमोप्लाष्टकाब्यवस्थापक रतनेश श्रीवास्तव,शुशिल कर्ण, मंजुर आलमलगायतको टोलीले पर्साकोचैनपुरमा माझि दलित वर्गकासमुदायहरुलाई ५० पैकेट खाद्यान्नसामग्रीहरु चामल, दाल, तोरीकोतेल त्यस्तै बाराको पुरैनियमा १५०पैकेट खाद्यान्न सामग्रीहरु चामल,दाल, तोरीको तेल तथा प्लास्टनेपाल फाउन्डेसन काठमाण्डौलेबाराको भलुही भरवलियामा ५०थान त्रिपाल र पुरैनिय गाछीटोलमा१५० थान त्रिपाल लगायत विभिन्नकिसिमका राहत सामग्रीहरु समेतवितरण गरेका थिए ।
त्यस्तै नेपाल ट्रेड युनियनकाँग्रेस बाराका अध्यक्ष विश्वमणिशर्मा, उपाध्यक्ष शंकर प्रसाद साहलगायतका टोलीले चाउँचाउँ, पानी, बिस्कुट, चिउरा, मिठा गरी करिब५५ हजारको राहत सामग्री बाराकोतेलगाई, पुरैनिया, भलुही भरवलियार खुटवा लगायतका गाउँहरुमाराहत सामग्री वितरण गरेका थिए ।साथै बाराको खुटवा प्रसौनीमाराहत सामग्री धेरै कम मात्रामापुगिरहेको ट्रेड युनियन काँग्रेसबाराका उपाध्यक्ष शंकर प्रसादसाहले जानकारी गराउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु