• सातै प्रदेशका विषादीरहित तरकारी, खाद्यवस्तु हरूको प्यासिफिक हस्पिटलिटी एण्ड कुलिनेरी एकेडेमी प्रंगाण मा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार ०८:५३

    चैत २२काठमाडौं ।नेपाल भरका सातै प्रदेश का जिल्लामा उत्पादन भएका जैविक तथा विषादीरहित तरकारी र किसानद्वारा उत्पादित खाद्यवस्तु हरूको बजार स्थापित गरी किसानलाई प्रोत्साहित गर्ने र होटल, रेस्टुरेन्ट ,रिसोर्ट, घर घरको भान्सा मा अर्गानिक परिकार प्रयोग गराउने उद्देश्यले मैतिदेबि अवस्थि प्यासिफिक हस्पिटलिटी एण्ड कुलिनेरी एकेडेमी प्रंगाण मा आउदो २०अपिल शनिबारदेखि हरेक शनिबार बिहान ८बजे देखि २सम्म धेरै धेरै इस्टल राखि अर्गानिक उत्पादन बिक्रीवितरण सुरुवात हुने भएको छ। पाईने सुविधाहरू फ्रेशबेकरी का परिकारहरू बिभिन्न तरकारी,हरियो सागपात,फलफूल ,जुस,डेरीका परिकार ,नेपाली कफि,हुम्लाको सिमीको दालसंग मार्सी चामल लोकल अन्डा ,बिभिन्न नेपाली अचार हरू,सिस्नो पाउडर, हिमाली जडिबुटिहरु, जिम्बु, जौको,टिमुर सातु,मह, कोदोको ,फापर मकैको पिठो ग्रीन टी, हर्वल टी ,साथै नेपाली भान्सा मा प्रयोग हुने सम्पूर्ण बस्तुहरू साथै किसिम किसिमको गमलामा फुलहरू सुपथ मुल्यमा पाइने छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु