नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

‘अमेरिकन बाबु मेड इन नेपाल’ प्रदर्शन सिधै युट्युवमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २३ गते, शनिबार १९:१७

काठमाडौँ–करोडौं लगानी भएको फिल्म हलमा रिलिजको लागि पनि ठुलै एक्सरसाइज गर्नुपर्छ । सायद त्यसैले केही निर्माताले फिल्म हलमा रिलिज नगरी सिधै युट्युवमा ल्याउने गर्दछन् । यस्तै भएको छ चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को हकमा पनि । अभिनेत्री नन्दिता केसी अभिनित फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै युट्युवमा आएको छ ।

अमेरिका र क्यानडामा प्रदर्शन भएको यो फिल्म शुक्रबारबाट युट्युवमा लइाइएको हो । वितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै युट्युवबाट रिलिज गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए । फिल्ममा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती , प्रियंका आएर, रघु गिरि, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतीले निलेर फिल्म निर्माण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु