मन्त्रीकाे जागिर अस्थाई मुखियाकाे जागिर जस्तो भयो : न्यौपानेनवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमतिएनआरएनए शुद्धिकरणको लागि हाम्रो लडाई जारी छ: आर के शर्मायस्तो छ आजको मौसम पूर्वानुमानहेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्त

भोलिदेखि पश्चिमबाट मौसममा तुलनात्मक सुधार आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २५ गते, सोमबार १२:५५

चैत २६, काठमाडौं मुलुकमा प्रि–मनसुन क्रियाशिल हुँदा आइतबार देशभरी कै मौसममा आंशिकदेखि सामान्य बदली भई वर्षा र हावाहुरीको सम्भावना देखिएको छ । मौसममा बदली भई पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भागका थोरै स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्वी बिहारमा न्यून चापिय क्षेत्र र बंगालको खाडीमा उच्च चापीय क्षेत्र बनेका कारण त्यसको प्रभावले नेपालमा प्रवेश गरेको जलवाष्पयुक्त हावाले मौसममा बदली भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । सोमबार पनि देशभरी नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने र पूर्वि तराईका केही स्थानमा बतास चल्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । मङ्गलबारदेखि पश्चिमबाट मौसममा तुलनात्मक सुधार आउने उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु