दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रास्ट्रपति समुपस्थितिमा जलवायु परिवर्तन, वातावरण संरक्षण बिषयमा छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २६ गते, मंगलवार १७:५३

चैत्र २६ काठमाडौ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा वन तथा वातावरण मन्त्रालयले पोल्याण्डको क्याटोविचमा सम्पन्न भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धी (UNFCCC) को २४ औं सम्मेलन (COP 24) ले गरेका निर्णयहरु र सो सन्दर्भमा नेपालको सहभागिता र उपलब्धीका विषयमा प्रस्तुतिकरण भयो । साथै, आगामी दिनमा जलवायु परिवर्तन, वातावरण संरक्षण एवम् सो संग सम्बन्धित विषयमा लिनु पर्ने रणनीति र भावि कार्यक्रमका बारेमा समेत छलफल भयो । सो अवसरमा माननीय वन तथा वातावरण मन्त्री श्री शक्ति बहादुर बस्नेत लगायत उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु