रास्ट्रपति समक्ष महालेखापरीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन पेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २९ गते, शुक्रबार २२:३४

चैत्र २९ काठमाडौ । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहका बीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७४/०७५ को महालेखापरीक्षकको छपन्नौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु