दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएन मलेसिया ले नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै क्वालालम्पुर स्थित होटेल ग्राण्ड मा एक कार्यक्रम को आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ४ गते, बुधबार ८:५०

मलेसिया /एनआरएन मलेसिया ले नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै क्वालालम्पुर स्थित होटेल ग्राण्ड मा एक कार्यक्रम को आयोजना गरी मनाएको छ। एन आर एन मलेसियाको अध्यक्ष खगेन्द्र न्यौपाने को सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न संघ सस्था को प्रतिनिधि हरुको पनि उपस्थिति रहेको थियो ।

बैशाख ६ गते देखि हुने आठौ रास्टिय खेलकुद मा एन आर एन मलेसियाको तर्फबाट सहभागी हुने खेलाडी हरु लाई पनि सोही कार्यक्रममा जितको लागि शुभकामना दिदै उपस्तिथि सबैले बिदाई गरेको छ। कराते तर्फ सहभागी हुने नोर्बु बम्जन तामाङ र अन्तरास्ट्रिय रेफ्री योगेन्द्र कोइराला लाई खादा र टोपी लगाएर बिदाई गरिएको छ।

आगमी आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएई, मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडी सहभागी हुँदैछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु