डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

बैदेशिक रोजगारमा गएर पीडा बोकेका नेपाली समाजहरुको तितो यथार्थलाई गीति नाटक प्रस्तुत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ४ गते, बुधबार १०:५२

काठमाडौँ – नुवाकोटको पर्यटकीय क्षेत्र ककनीको पर्यटन प्रवद्र्धनका लागि लामो समयदेखि क्रियाशील संस्था ककनी पर्यटन प्रवद्र्धन समाजले आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

ककनीमा आयोजित उक्त कार्यक्तमको प्रमुख अतिथिका रुपमा प्रदेश ३ की उपसभामुख राधिका तामाङ, विशिष्ठ अथिति ब्रदी मैनाली रहेका थिए ।
नयाँ वर्ष २०७६ सालको शुभकामना आदान–प्रदानका लागि ककनी पर्यटन प्रवद्र्धन समाजद्वारा ककनीमा आयोजित कार्यक्रममा काठमाडौ, चाबाहिलमा स्थित रिभेरा इन्टरनेसनल एकेडेमी का कक्षा ५ मा अध्ययन गर्ने साना बालिकाहरुले बैदेशिक रोजगारमा गएर पीडा बोकेका नेपाली समाजहरुको तितो यथार्थलाई गीति नाटक प्रस्तुत गर्दा उपस्थित सबैजनाको मन छुन सफल भएका थिए।

पल्पसा दवाडीले नयाँ वर्ष २०७६ सालको शुभकामना मन्तव्य दिँदै हामी बिदेश जाने होइन अव नेपाल मै केही गर्नुहोस, आफ्नो गाँउका रमणिय ठाँउमा पर्यटक भित्रयाउनुहोस जस्ता सन्देश मन्तब्य पछि पल्पसा दवाडी, लाक्पा शेर्पा, बियान्सा गुरु, सलिना खड्का, सुमिना गेलाल, प्रयास दवाडी तथा प्रियान्सा गुरुङ्गले प्रस्तुति दिएका थिए। त्यसैगरी प्रमुख अतिथि तथा विशेष अतिथिले खादा ओडाइ मायाको चिनो प्रदान गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु