तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण देशका विभिन्न स्थानमा प्रभाब

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ५ गते, बिहीबार १२:२३

बैसाख ५ गते काठमाडौ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण देशका विभिन्न स्थानमा प्रभाब पारेको छ।
लामो दुरीका सवारीसाधन चलेका छैनन् सधै भिडभाड देखिने स्थानहरु सुनसान देखिएका छन् भने भने पूर्ण रुपमा बजार बन्द छ।

मोरङमा बिहान शंकास्पद बस्तु भेटिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको थियो।
पाल्पाको रिब्दीकोट गाउँपालिकाको भवनमा बिहिबार बिहान ३ बजे बम बिस्फोट भएको खबर आएको थियो
हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ वडा कार्यलयमा बिहानै अज्ञात समूहले प्रेसरकुकरमा बम लेखेर राखिएकोले सो आसपासका जनताहरुमा त्रसित बनेका थिए।
आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको बन्दले कलकारखाना, शैक्षिक संस्था, व्यापार व्यवसाय यातायात सबैमा बन्दको प्रभावले क्षती पुगेको स्थानीयहरू बताउछन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु